मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

  १४ चैत, काठमाडौं /  सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए । बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । बैठकबाटै … Continue reading मन्त्रालय भागबन्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै